मधेशमा कोल्ड स्टोर नहुँदा किसानलाइ समस्छया भएको : प्रभु साह

२०८१ जेष्ठ २९

२९ जेठ, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले किसानका लागि मन्त्रालयले उचित बजेट ल्याउन नसकेको बताएका छन् ।

अध्यक्ष साहले ‘हामी चाहन्छौं सरकारले किसानलाई पेन्सन देओस् । किसानको समस्या देखोस्,’ तर सरकारले किसानको लागि केही नगरेको विशेष समयमा बोल्दै सांसद साहले टिप्पणी गरे तराई मधेशमा कोल्ड स्टोर नहुँदा किसानलाई समस्या परिरहेको छ । सरकारले त्यता ध्यान नदिँदा किसानको ढाड भाँचिएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्: