नवनियुक्त सभामुख अर्यालले लिए पद तथा गोपनियताको शपथ

२०८२ चैत्र २२

काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पद तथा गोपनियताको शप लिएका छन् । आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: