जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधाम स्थित जानकी मन्दिरमा पूजा पाठ गरेका छन्।
त्यस्तै शाहका समर्थकहरू पनि मन्दिर परिसरमै पुगेका थिए ।सोही क्रममा हजारौं जनताले ‘राजा आउ देश बचाउ’ भन्ने नारा पनि लगाएका थिए।
आइतबार नै जनकपुर पुगेका उनले सोमबार साँझ जानकी मन्दिरमा पूजाआजा गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्: