वृद्धभत्ता पाउनकोलागि अब ७० वर्ष पुग्नुपर्ने

२०८२ जेष्ठ १६

सरकारले वृद्धभत्ता पाउने उमेर ६८ बाट ७० वर्षमा बढाएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमा ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने व्यवस्था गरिएको छ।

काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्‍याइएको हो ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अब ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने  जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्: