समाज
बारा । गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न मधेश प्रदेश सरकारले पहल गर्ने मधेशका मुख्य मन्त्री सतिश कुमार सिंहले बताएका छन् ।
बाराको महागढीमाई नगरपालिका-१ मा अवस्थित गढीमाई मन्दिरमा मङ्सिर १ गतेदेखि सुरु भएको विश्वप्रसिद्ध गढिमाई मेलाको आज अवलोकन तथा निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री सिंहले मेलालाई सफल बनाउन प्रदेश सरकार लागिपरेको र यहाँ आवश्यक सहयोगका लागि तयार रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्: