समाज
सिन्धुली । तीन दिनदेखिको अविरल वर्षाका कारण सुनकोशीमा बढेको पानीको बहाव सिन्धुलीको खुर्कोट स्थित बजार क्षेत्रमा पसेको छ ।
सिन्धुलीको खुर्कोटमा रहेको सशस्त्र प्रहरीको बेसमा बाढी पसेपछि क्याम्पबाट हतियार तथा बन्दोबस्त लगायतका सामान इलाका प्रहरी कार्यालयमा सारिएको प्रहरीले बताएका ।
गोलान्जोर गाउँपालिका–७ स्थित खुर्कोटको तल्ला बजारका प्रभावित घरहरूबाट सामान र मानिसहरूलाई अन्यत्र सार्ने काम भइरहेको प्रहरीले बताए ।



प्रतिक्रिया दिनुहोस्: