वीरगञ्जका निरञ्जन अग्रवाल पक्राउ : नागरिकता प्रकरण

२०८१ साउन १६

वीरगन्ज । वीरगन्ज महानगरपालिका–१० आदर्शनगरका निरन्जन अग्रवाललाई पर्सा प्रहरीले बुधबार पक्राउ गरेको छ।

५० बर्षिय अग्रवालको नागरिकताको सम्बन्धमा उजुरी परेपछि छानबिनका लागि नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

अनुसन्धान जारी रहेको थप विवरण आउन बाँकी रहेको प्रवक्ता भारतीले बताए ।

प्रतिक्रिया दिनुहोस्: