पूर्व राज्यमन्त्री रायको हत्या

२०८१ साउन ७

मलङ्गवा । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको जिल्ला प्रहरी सर्लाही ले जनाएको छ।

वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्: