प्रधानमन्त्रीले दिउसो ३.३० बजेकालागि मन्त्रिपरिषद् बैठक बोलाए

२०८३ बैशाख ८

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले मंगलबार दिउँसो साढे ३ बजेका लागि बैठक बोलाएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकको एजेन्डा भने खुलाइएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्: