राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित १८ सांसद

२०८२ माघ १२

काठमाडौं । आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।

निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो ।

राष्ट्रिय सभामा निर्वाचित अनुहार 

 

प्रतिक्रिया दिनुहोस्: