समाज
६ माघ, सल्यान । राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार बनेकी अनिषा नेपालीले सल्यानबाट उम्मेदवारको मनोनयन दर्ता गराएकी छन् ।
जिल्ला अदालत परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर अनिषाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्: