समाज
६ मंसिर, काठमाडौं । ‘उचालेको खुट्टामा जुत्ता चुनाव चिह्न’ प्रस्ताव गरेर दल दर्ताको लागि जेनजीको निवेदन निर्वाचन आयोगमा पुगेको छ ।
‘नेपाल जनसेवा पार्टी’ नामक दलले यस्तो चुनाव चिह्न प्रस्ताव गरेको हो । यो पार्टीको अध्यक्षमा प्रकाश खड्का रहेका छन् ।
खड्काले शुक्रबार दल दर्ताका निवेदन दिएका हुन् । यो सँगै २८ वटा नयाँ पार्टी दल दर्ताको प्रक्रियामा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्: