आज पनि संसद बैठक अवरुद्ध,बैठक बिहिबार २९ गते दिनको ३ बजेसम्मका लागि स्थगित

२०८२ जेष्ठ २९

काठमाडौं । प्रतिपक्षी दलहरुको बिरोधका कारण आज पनि संसद बैठक अवरुद्ध भएको छ।

सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराए लगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका हुन् ।

संसद बैठक बिहिबार २९ गते दिनको तीन बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्: