समाज
काठमाडौं । सरकारमा सहभागी रहेका र सरकारलाई समर्थन गर्ने दलहरूको बैठक सुरु भएको छ । बैठक केही बेर अघि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।
बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई सहभागी छन् । बैठकमा एमाले र काँग्रेसका अरू नेताहरू पनि सहभागी छन्।



प्रतिक्रिया दिनुहोस्: