नेकपा एमाले वीरगन्ज महानगरको नगर कमिटिको अभिमूखीकरण कार्यक्रम सम्पन्न

२०८१ चैत्र ८

वीरगन्ज । नेकपा एमाले वीरगन्ज महानगर कमिटिको महानगर स्तरिय अभिमूखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । पार्टीको केन्द्रीय नीतिअनुसार महानगर कमिटिले संगठनका लागि तीन महिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

वीरगन्ज स्थित  क्लासिक ब्यांकेटमा आज आयोजित कार्यक्रमको पार्टी महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा मधेस प्रदेश, जिल्ला र महानगर कमिटिका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको नेकपा सांसद प्रभु हजारले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्: