राजनीति
२२ चैत, काठमाडौं । काठमाडौं जिल्ला अदालतले आइतबार पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा केपी ओली र गृहमन्त्री रमेश लेखकको हैसियतमा उनको भूमिकामाथि प्रश्न उठाउँदै जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
सोही वमोजिम ओली र लेखक दुवै जना चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ परेका थिए ।



प्रतिक्रिया दिनुहोस्: