मधेशका सात स्थानमा उपनिर्वाचन

२०८१ कार्तिक २६

धनुषा । मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने भएको छ ।

बाराको महागढीमाई नगरपालिका–८ लगायत सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ , धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, रौतहटको राजपुर नगरपालिका –६ मा उपनिर्वाचन हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्: