चैत २२ गते सभामुखको निर्वाचन हुने

२०८२ चैत्र १८

काठमाडौं । प्रतिनिधि सभाका सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने बैठकले २२ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।

सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि सभामुख उम्मेदवारी मनोनयन २० गते हुने बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।

प्रतिक्रिया दिनुहोस्: