राजनीति
२३ फागुन,दमक । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै, ६८,३४८ मतसहित निर्वाचित भएका हुन्।
बालेन ६८, ३४८ मतसहित निर्वाचित हुँदा एमाले अध्यक्ष ओलीले भने १८७२४ मत प्राप्त गरे। उनीहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो ।



प्रतिक्रिया दिनुहोस्: