१४ हजारभन्दा धेरै मतले पछाडि परे विष्णु पौडेल

२०८२ फाल्गुन २२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल १४ हजार भन्दा धेरै मतले पछाडि परेका छन् । उनी उम्मेदवार रहेको रूपन्देही २ रास्वपाले अग्रता लिएको छ ।

पछिल्लो अपडेटअनुसार यहाँ रास्वपाका सुलभ खरेलले १८ हजार ५३९ मत पाएका छन् भने एमालेका पौडेलले ३ हजार ९९६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्: