दुर्गा प्रसाईंलाई छाडन सर्वोच्चको आदेश

२०८२ फाल्गुन १२

१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं छाड्न आदेश गरेको छ।

मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश दिएको सर्वोच्चका सुचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

प्रसाईंलाई गत फागुन ४ गते उनकै निवास भक्तपुरबाट प्रहरीले प्रकाउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्: