समाज
काठमाडौं । जेनजी युनाइटेडले शहिदको रगत खेर नजाओस् भन्दै शुक्रबार (आज)माइतीघरमा प्रदर्शन गरेका छन्।
परिवर्तनको माग गर्दै आन्दोलित भएका युवाहरूले शहीदको बलिदानलाई बिर्सन नहुने भन्दै जेनजी यूनाइटेडले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
युवा पुस्ताले देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि शहीदको योगदानको स्मरण गर्दै दबाब सिर्जना गर्न प्रदर्शन गरेका छन् । यस्ता प्रदर्शन दिनहुँ गरिरहेका छन्।






प्रतिक्रिया दिनुहोस्: