वीरगंज महानगरपालिका वडा नम्बर २० हरपतगन्जमा बच्चाको बिषय लिएर दुई पक्षबीच कुटाकुट

२०८२ अशोज १७

वीरगंज, १७ असोज । प्रहरीमा निवेदन दिएको रिसबीमा संतोष माली र अशोक मालीको परिवारजनद्वारा बिच बाटोमा शयाम चन्द्र यादवलाई घेरा हाली घाटीमा चक्कु प्रहार प्रतिकार गर्द यादव र उनको  अन्दाजी ७० बर्षको  आमा सन्फी देबी गम्भीर घाईते।

यादवको  हातमा ५ वटा टाका लागेको छ भन्ने आमा र उहाँ  वीरगन्ज हेल्थ केयर हस्पिटलको आईसियुमा भर्ना रहेको घाईते शयाम चन्द्र यादवले बताउनुभयो ।

यादवले दोषीलाई  कार्यबाही गर्न प्रहरी प्रशासन लाई आग्रह गरेका छन।

माली परिवारले योजनाबद्ध तरीकाले आक्रमण गरि गम्भीर घाईते बनाए तर बाहिरी मान्छेलाई बोलाएर कुटेको आरोप लागाई घटनालाई गुमराह पार्न खोजेको यादव परिवारको भनाई।

मेरो परिवारलाई बदनाम गर्न खोजेको यादव परिवारको भनाई।

प्रतिक्रिया दिनुहोस्: