समाज
सरकारले वृद्धभत्ता पाउने उमेर ६८ बाट ७० वर्षमा बढाएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमा ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने व्यवस्था गरिएको छ।
काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्याइएको हो ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अब ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने जानकारी गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्: