समाज
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भोलि आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्न लागेको हो ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भोलि दिउँसो २ बजेका लागि केन्द्रीय सचिवालयको बैठक बोलाइएको जानकारी आएको तर बैठकका एजेन्डाबारे कुनै जानकारी नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्: