समाज
काठमाडौं।उपनिर्वाचनमा निर्वाचित काठमाडौं वडा नं.१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन् ।
काठमाडौं महानगरपालिकाको कार्यालयमा आज मंगलबार आयोजित एक कार्यक्रमबीच श्रेष्ठलाई शपथ ग्रहण गराइएको हो ।
रोजिना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी नवनिर्वाचित वडाध्यक्ष हुन् ।



प्रतिक्रिया दिनुहोस्: