नवनियुक्त प्रदेश प्रमुखहरूले राष्ट्रपतिबाट लिए शपथ

२०८१ साउन १७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरु लाइ पद तथा गोपनियताको शपथ गराएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा दीपकप्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीले शपथ लिएका हुन् ।

देवकोटा बागमती, घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्: