समाज
काठमाडौं । मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, चीन, अमेरिका, बेलायतसहित १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
भारतका लागि नेपाली राजदूतमा शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ भनें चिनको लागि कृष्ण प्रसाद ओली सिफारिस भएका छन्।
सिफारिस भएका राजदूतको सूची यस्तो छ ।
१, भारत– शंकर शर्मा
२, अमेरिका– लोकदर्शन रेग्मी
३, चीन– कृष्णप्रसाद ओली
४, बेलायत– चन्द्रप्रसाद घिमिरे
५, जर्मनी– शैल रुपाखेती
६, साउदी अरब– नरेशविक्रम ढकाल
७, इजरायल– धनप्रसाद पण्डित
८, दक्षिण अफ्रिका– कपिलमान श्रेष्ठ
९, दक्षिण कोरिया– शिवमाया तुम्बाहाङ्फे
१०, पोर्चुगल– प्रकाशमणि पौडेल
११, पाकिस्तान– रिता धिताल
१२, अस्ट्रेलिया– कान्ता रिजाल
थप अपडेट हुँदै..



प्रतिक्रिया दिनुहोस्: