नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ (पूर्णपाठ)

२०८१ साउन ११

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकले गत आवको तुलनामा मौद्रिक नीति लचिलो ल्याएको छ । निजी क्षेत्रमा जाने कर्जा १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य मौद्रिक नीतिले लिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ शेयर धितोमा लचकता अपनाएरको छ। व्यक्तिगत कर्जामा रहेको १५ करोडको सीमा भने यथावत छ ।

पूर्णपाठको लागि तलको लिंकमा क्लीक गर्नुहोस् 

Monetary_policy_2081-082

प्रतिक्रिया दिनुहोस्: