प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेले गर्यो ह्वीप जारी

२०८१ असार २६

काठमाडौं /  विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन नेकपा एमालेले  ह्वीप जारी गरेको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले पर्सि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: