राजनीति
बीरगंज । बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगंजबाट चितवनतर्फ जाँदै गरेको माल बाहक ट्रक सुचनाको आधारमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.०८ घण्टाघर स्थित सडकखण्डमा म.प्र.०३-००२ ख १४४० नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.२७,७७,६४१।- बराबरको हार्डवेयर तथा खुद्रा सामानहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८१।०२।२७ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।



प्रतिक्रिया दिनुहोस्: