दानबहादुर कार्की, कृष्णहरि शर्मा,डा. मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवाका लागि सिफारिस गरिएको हो ।
गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।
प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्: